पोखरा, ५ भदौं/ पोखरा महानगरपालिका वडा नम्बर २६ अर्घौंचोकमा रहेको एनएमबी बैंकको एटिएम फोरेर चोरी गर्ने एक जनालाई प्रहरील पक्राउ गरेको छ । चोरीमा गरेको आरोपमा पूर्वी नवलपरासी देवचुली नगरपालिका ५ घर भई पोखरा महानगरपालिका ३० डुँडाको मुख बस्ने २१ बर्षिय अनिश तामाङलाई पक्राउ गरेर आइतबार सार्वजनीक गरेको छ । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र ईलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको संयुक्त अनुसन्धान टोलीले भारत भाग्दै गरेको अवस्थामा रूपन्देही बेलहिया…
पुरा पढौ