#इम्ब्रियोनिक

जापानी रंगमञ्चमा नेपाली नाटक इम्ब्रियोनिक मञ्चन हुने

जापानी रंगमञ्चमा नेपाली नाटक इम्ब्रियोनिक मञ्चन हुने
पोखरा, १९ चैत/ पोखरा स्थित ईन्द्रेणी थिएटरको प्रस्तुती रहेको नाटक इम्ब्रियोनिक जापानमा मञ्चन हुने भएको छ । आउँदो अप्रिल ८ तारिख शनिबार र ९ तारिख आईतबार साँझ जापानको इताबासीमा रहेको सबटेरेनियन थिएटरमा सो नाटक मञ्चन गरिने ईन्द्रेणी थिएटरका अध्यक्ष केदारनाथ पौडेलले जानकारी दिए । मानिसको जीवन यो प्रकृतिको सुन्दर उपहार मध्ये एक हो तर मानिसले बाँच्न नजानेको भान हुन्छ । गर्ने खाने मर्ने जाने यो जीवनको मूल ध्येयलाई भुलेर मानिस आर्जन र सम्पत्ति एकठ्ठामा व्यस्त छन् । उनीहरु आफ्नै शरीरका… पुरा पढौ