पोखरा, २ असार/ शिव शिखर बहुउद्देश्यीय सहरकारी र इमेज बचत तथा ऋण सहकारी संस्था विरुद्ध उजुरी दिन जिल्ला प्रहरी कार्यालय कास्कीले आग्रह गरेको छ । कास्की प्रहरीले शुक्रबार सूचना जारी गरी सहकारी संस्थाका पदाधिकारीले सेयर सदस्यको बचत रकम फिर्ता नगरेको, सहकारीको रकम हिनामिना गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएकाले बचतकर्तालाई उजुरी दिन आग्रह गरेको हो । सहकारीमा रकम जम्मा गरेको आधार देखिने पासबुक, भौंचर, स्टेटमेन्ट, मुद्दती प्रमाणपत्र लगायतको प्रमाणको सक्कल लिई उजुरी दिन प्रहरीले आग्रह गरेको छ । शिव शिखर बहुउद्देश्यीय सहरकारीको…
पुरा पढौ