पोखरा, १२ चैत/ पोखरामा लामो समय पछि केही दिन देखी पानी परेको छ । लामो समय पछि भएको हिउँदे वर्षाले किसानमा उत्साह थपेको थियो । तर सोमबार पोखरा महानगरपालिका २६ लेखनाथ र पोखरा २१ कृष्तिमा परेको असिना पानीले पनि किसानलाई चिन्तित बताएको छ । लामो समयपछि परेको पानीले सुकेको हिउँदे खेतीलाई राहात मिलेको थियो । तर, कुनै क्षेत्रमा असिना समेत पर्दा मकै र नयाँ लगाएका काँक्रो, घिरिमल्ला, लौका, करेलो लगाएका बालीमा क्षति पु¥याएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाले…
पुरा पढौ