पोखरा, २९ साउन/ म्याग्दी जिल्ला खेलकुद विकास समितिले राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीको शालिक बनाउने भएको छ । म्याग्दीको रघुगंगा–३, पिप्लेमा जन्मेकी शाहीले भलिबल मार्फत नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन योगदान पु¥याएकी छन् । त्यही योगदानको कदर गर्दै शालिक बनाइने भएको हो । शाहीको नेतृत्वमा नेपालले एभीसी सिनियर वुमन्स सेन्ट्रल जोनमा दुई उपाधि, दक्षिण एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक, काभा वुमन्स नेसन्स लिगमा पहिलोपटक भारतलाई जित्ने लगायत थुप्रै उपलब्धि हात पारेको छ । सन् २०१३ मा राष्ट्रिय टिममा प्रवेश…
पुरा पढौ