पोखरा, ३० चैत/ पोखरामा थप एक दिन भन्ने सन्देश सहित अन्नपूर्ण केबलकारले नयाँ वर्षालाई लक्ष्त गरेर थप सेवा विस्तार गरेको छ । केबलकारको माथील्लो स्टेसन सराङकोटमा जिपलाइन र क्याफे सञ्चालनमा ल्याएको छ । केबलकार चढेर फेवाताल, पोखरा बजार हेर्दै सराङकोट पुगेर हिमाली दृश्यावलोकन गर्दै जान सकिन्छ । सराङकोट डाँडाको टाकुरा पुग्नुअघि हेर्न पाइने दृश्य धेरै भएको अन्नपूर्ण केबलकारका महाप्रबन्धक दिनेश पौडेलले बताए । नयाँ वर्षमा पोखरा धेरै घुम्न आउने गर्दछन् उनले भने घुम्न आउनेले कबेलकारको मज्जा लिन पाउने बताए ।…
पुरा पढौ