पोखरा, १४ असोज/ पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघमा आवद्ध प्रतिष्ठानहरुबाट मोबाइल तथा इलेक्ट्रोनिक्स सामान किन्ने दुई जनाले च्याङ्ग्रा उपहार पाएका छन् । प्रथम ऐतिहासिक चाडपर्व उपहार कुपन योजना २०८२ को मंगलबार सार्वजनिक गरिएको पहिलो चरणको नतिजा अनुसार कमल अधिकारी र अमिन दाहालले च्याङ्ग्रा जितेका हुन् । अरुन राईले ३२ इन्चको स्मार्ट टिभी पुरस्कार पाएका छन् । मंगलबारै खोलिएको उपहारबाट चार जनाले स्मार्ट फोन, २५ जनालाई किप्याड फोन, २५ जना इयरबड, छ जनालाई स्मार्ट वाच, चार जनालाई ब्लुटुथ स्पिकर, ६…
पुरा पढौ