नेपाल रेड्क्रस सोसाइटी कास्कीको सभापतिमा डण्डराज पौडेल चयन

-


     क्लिक गण्डकी     
     माघ १ गते २०७९ मा प्रकाशित


नेपाल रेड्क्रस सोसाइटी कास्कीको सभापतिमा डण्डराज पौडेल चयन

नेपाल रेड्क्रस सोसाइटी कास्कीको सभापतिमा डण्डराज पौडेल चयन

पोखरा, १ माघ/ नेपाल रेड्क्रस सोसाइटी कास्की उपशाखाको १६औ जिल्ला अधिबेशनेबाट सभापतिमा डण्डराज पौडेल चयन भएका छन् ।

त्यसै गरी उपसभापतिमा धर्मराज अधिकारी र उर्मिला खड्का भण्डारी, मन्त्रीमा सुरेन्द्र गुरुङ र उपमन्त्रीमा रमा कोइराला निर्विरोध निर्वाचित भएका छन् ।

त्यसै गरी कोषाध्यक्षमा सन्तोष अधिकारी, सहकोषाध्यक्षमा विष्णुप्रसाद भण्डारी निर्वाचीत भएका छन् । महिला सदस्य वविता सुवेदी, रमा त्रिपाठी, पार्वती कार्की निर्वाचीत भए ।

खुल्ला सदस्यमा डिल्लीराम बराल, खगेन्द्रराज पराजुली, रमेशराज भण्डारी, कमल पौडेल, कालिदाश सापकोटा, सुभाश अधिकारी र चन्द्र प्रसाद सापकोटा विजयी भए ।



Tags: ,