#डण्डराज पौडेल

नेपाल रेड्क्रस सोसाइटी कास्कीको सभापतिमा डण्डराज पौडेल चयन

नेपाल रेड्क्रस सोसाइटी कास्कीको सभापतिमा डण्डराज पौडेल चयन
पोखरा, १ माघ/ नेपाल रेड्क्रस सोसाइटी कास्की उपशाखाको १६औ जिल्ला अधिबेशनेबाट सभापतिमा डण्डराज पौडेल चयन भएका छन् । त्यसै गरी उपसभापतिमा धर्मराज अधिकारी र उर्मिला खड्का भण्डारी, मन्त्रीमा सुरेन्द्र गुरुङ र उपमन्त्रीमा रमा कोइराला निर्विरोध निर्वाचित भएका छन् । त्यसै गरी कोषाध्यक्षमा सन्तोष अधिकारी, सहकोषाध्यक्षमा विष्णुप्रसाद भण्डारी निर्वाचीत भएका छन् । महिला सदस्य वविता सुवेदी, रमा त्रिपाठी, पार्वती कार्की निर्वाचीत भए । खुल्ला सदस्यमा डिल्लीराम बराल, खगेन्द्रराज पराजुली, रमेशराज भण्डारी, कमल पौडेल, कालिदाश सापकोटा, सुभाश अधिकारी र चन्द्र प्रसाद सापकोटा… पुरा पढौ

नेपाल रेड्क्रस सोसाइटी कास्कीको अध्यक्षमा डण्डराज पौडेल चयन

डण्डराज पौडेल
पोखरा, ३० पुस/ नेपाल रेड्क्रस सोसाइटी कास्की उपशाखाको १६औ जिल्ला अधिबेशनेबाट अध्यक्षमा डण्डराज पौडेल चयन भएका छन् । त्यसै गरी उपसभापतिमा धर्मराज अधिकारी र उर्मिला खड्का भण्डारी, मन्त्रीमा सुरेन्द्र गुरुङ र उपमहामन्त्रीमा रमा कोइराला निर्विरोध निर्वाचित भएका छन् । अन्य पदमा भने चुनाब भएको छ । कोषाध्यक्षमा सन्तोष अधिकारी र राजेश घिमिरे प्रतिस्पर्धामा रहेका छन् । त्यसै गरी सदस्यहरुका लागि पनि चुनाब भएको छ । अहिले मतगणना भइरहेको छ । पुरा पढौ