कास्की तीनवटै क्षेत्रको पछिल्लो नतिजा

-


     क्लिक गण्डकी     
     मंसिर ७ गते २०७९ मा प्रकाशित


मतगणना

मतगणना

कास्की १
नेकपा एमाले मनबहादुर गुरुङ ११७२२
नेपाली काग्रेस किशोरदत्त बराल १११८१

कास्की १ क
नेकपा एमाले खगराज अधिकारी ७५३
नेकपा माओवादी दिपक कोइराला ७६२

कास्की १ ख
नेकपा एमाले बेदबहादुर गुरुङ १२६६१ विजयी
नेपाली काग्रेस दिपक गुरुङ माइला ११७९४

कास्की २

नेकपा एमाले विद्या भट्टराई १३१०१
राष्ट्रिय स्वतन्त्र पार्टी माधब प्रसाद कँडेल १०४०८
नेकपा समाजवादी श्रीनाथ बराल ७७६७

कास्की २ क

नेकपा एमाले भिमबहादुर कार्की १०५३१ विजयी
राप्रपा विजय बहादुर भण्डारी ५८९३
नेकपा माओवादी विश्वप्रकाश लामिछाने ५५४०

कास्की २ ख

नेपाली काग्रेस विन्दुकुमार थापा ५७५६
नेकपा एमाले मिना गुरुङ ३८२३
राप्रपा अरुण गिरी २५७०

कास्की ३ प्रतिनिधिसभा

नेकपा एमाले दामोदर पौडेल बैरागी १२८२३
नेकपा माओवादी रामजीप्रसाद बराल जिवन ९८९७
राष्ट्रिय स्वतन्त्र पार्टी योगराज पौडेल ६८५६

कास्की ३ क प्रदेश सभा
नेकपा एमाले गणेश गुरुङ १४४७३ विजयी
नेकपा माओवादी दुर्गादत्त भण्डारी ९६६२

कास्की ३ ख
नेकपा एमाले राजीब पहारी १००७
नेपाली काग्रेस प्रकाश बराल ११७२



Tags: ,