कास्की २ मा विन्दु थापालाई अग्रता

-


     क्लिक गण्डकी     
     मंसिर ७ गते २०७९ मा प्रकाशित


विन्दुकुमार थापा

विन्दुकुमार थापा

पोखरा, ७ मंसिर/ कास्की २ ख को मतगणना शुरु भएको छ । प्रारम्भीक मतपरिणम अनुसार नेपाली काग्रेसबाट विन्दुकुमार थापाले अग्रता लिएका छन् ।

उनलाई राप्रपाका अरुण गिरीले पछ्याएका छन् । नेकपा एमालेबाट मिना गुरुङ तेस्रोमा छन् । यो क्षेत्रमा तीन जना स्वतन्त्र सहित ९ जना उमेद्वार रहेका छन् ।

यो क्षेत्रमा २३ हजार ७ सय ९५ मत खसेको छ । पोखरा ४ र ८ को मतगणना हुदाँ कास्की क्षेत्र न २(२) प्रदेश सभा (वडा ४ को सबै र ८ को राम आधारभुतको गन्दा) रुख (विन्दु कुमार थापा) : १५४० सुर्य (मिना गुरुङ्ग) :८७५ हलो (अरुण गिरी):७४७



Tags: , ,