कास्की २ ख को मतगणना शुरु

-


     क्लिक गण्डकी     
     मंसिर ७ गते २०७९ मा प्रकाशित


मतगणना

मतगणना

पोखरा, ७ मंसिर/ कास्की २ ख को मतगणना शुरु भएको छ । कास्की २ क को सकिए पछि २ खको गणना शुरु भएको हो ।

यो क्षेत्रबाट गण्डकी प्रदेशसभा सदस्यका लागि नेपाली काग्रेसबाट विन्दुकुमार थापा, नेकपा एमालेबाट मिना गुरुङ, राप्रपाबाट अरुण गिरी लगाएतका तीन जना स्वतन्त्र सहित ९ जना उमेद्वार रहेका छन् ।

यो क्षेत्रमा २३ हजार ७ सय ९५ मत खसेको छ ।



Tags: , , ,