
मतगणना
पोखरा, ५ मंसिर/ कास्की क्षेत्र नम्बर २ प्रतिनिधि सभामा २८ सय ८९ मतगणना गर्दा
राष्ट्रिय स्वतन्त्र पार्टीका उमेद्वार माधव प्रसाद कडेल ८७५
नेकपा एमालेकी विद्या भट्टराई ६९०
नेकपा समाजवादीका श्रीनाथ बराल ४६९
राप्रपा सुवर्ण राज पन्त ४५१
कास्की २ क प्रदेश
२ हजार ८२ मतगणना गर्दा
विजयबाबु भण्डारी ८५७
भिमबहादुर कार्की ५४०





