
झिलमिल पोखरा
पोखरा, ८ कात्तिक/ तिहारको महत्वपूर्ण दिन लक्ष्मी पुजा । नेपालीहरूको घर–घरमा लक्ष्मीपूजा गरेर मनाए ।
लक्ष्मीपूजासँगै नेपालीहरूले साँझ दिपावली गरेर घर गाउँसहर झिलिमिली पारे । घर, पसल, कार्यालय सबै ठाउँमा दीपावलीसँगै झलमल्ल बलेको थियो ।






-

क्लिक गण्डकी
कार्तिक ८ गते २०७९ मा प्रकाशित

झिलमिल पोखरा
पोखरा, ८ कात्तिक/ तिहारको महत्वपूर्ण दिन लक्ष्मी पुजा । नेपालीहरूको घर–घरमा लक्ष्मीपूजा गरेर मनाए ।
लक्ष्मीपूजासँगै नेपालीहरूले साँझ दिपावली गरेर घर गाउँसहर झिलिमिली पारे । घर, पसल, कार्यालय सबै ठाउँमा दीपावलीसँगै झलमल्ल बलेको थियो ।






Tags: #झिलमिल पोखरा, #तिहार
