पोखरा, ८ कात्तिक/ तिहारको महत्वपूर्ण दिन लक्ष्मी पुजा । नेपालीहरूको घर–घरमा लक्ष्मीपूजा गरेर मनाए । लक्ष्मीपूजासँगै नेपालीहरूले साँझ दिपावली गरेर घर गाउँसहर झिलिमिली पारे । घर, पसल, कार्यालय सबै ठाउँमा दीपावलीसँगै झलमल्ल बलेको थियो । झिलमिल पोखरा झिलमिल पोखरा झिलमिल पोखरा झिलमिल पोखरा झिलमिल पोखरा झिलमिल पोखरा
पुरा पढौ