लक्ष्मीपूजाको साँझ यस्तो देखियो पोखराको झिलमिल (फोटो फिचर)

-


     क्लिक गण्डकी     
     कार्तिक ८ गते २०७९ मा प्रकाशित


झिलमिल पोखरा

झिलमिल पोखरा

पोखरा, ८ कात्तिक/ तिहारको महत्वपूर्ण दिन लक्ष्मी पुजा । नेपालीहरूको घर–घरमा लक्ष्मीपूजा गरेर मनाए ।

लक्ष्मीपूजासँगै नेपालीहरूले साँझ दिपावली गरेर घर गाउँसहर झिलिमिली पारे । घर, पसल, कार्यालय सबै ठाउँमा दीपावलीसँगै झलमल्ल बलेको थियो ।

झिलमिल पोखरा
झिलमिल पोखरा
झिलमिल पोखरा
झिलमिल पोखरा
झिलमिल पोखरा
झिलमिल पोखरा



Tags: ,