
पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा गोकर्ण कार्की विजयी
पोखरा, ३० भदौ/ पोखरा उद्योग वाणिज्य संघको ३५ औँ महाधिवेशनबाट अध्यक्षमा गोकर्ण कार्की निर्वाचीत भएका छन् ।
कार्कीले अर्जुन पोख्ररेललाई ४ सय ८८ मतले हराए । गोकर्ण कार्कीले १३ सय ३९ मत प्राप्त गर्दा अर्जुन पोख्ररेलले ८ सय ५१ मत प्राप्त गरे । २७ मत बदर भएको छ ।





