
पोखराका व्यापरीलाई लाग्यो चुनाब, कार्की र पोखरेल
पोखरा, ३० भदौ/ पोखरा उद्योग वाणिज्य संघको ३५ औँ महाधिवेशन नयाँ नेतृत्व चयनका लागि भएको मतगणना भई रहेको छ ।
नयाँ नेतृत्वका लागि अर्जुन पोख्ररेल र गोकर्ण कार्की चुनावी मैदानमा छन् ।
पछिल्लो गणना अनुसार १४ सय मत गणना गर्दा गोकर्ण कार्कीले ८ सय ५४ मत प्राप्त गरेका छन् भने अर्जुन पोख्ररेलले ५ सय ३२ मत प्राप्त गरेका छन् । अहिले गणना जारी छ ।





