
लामाचौरबाट ३ वर्षीय नाबालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह
पोखरा, १९ असार/ पोखरा १६ लामाचौरबाट हराएका ३ वर्षीय बालक मृत भेटिएका छन् ।
मंगलबार बेलुकी करिब साढे ८ बजे ४४ वर्षीय रामचन्द्र सिकेका ३ वर्षीय छोरा अनमोल सिके बेपत्ता भएका थिए ।
उनको शव हराएको १६ घण्टा पछि सेती नदीमा मृत भेटिएका छन् । सेती नदीमा माछा मार्दै गरेका व्यक्तिले देखीपछि प्रहरीलाई खबर गरेका थिए ।
मंगलबार पोखरा १६ लामाचौरस्थित घरबाटै बालक हराएको थिए । उनको टाउकोमा चोट लागेको छ ।







