लामाचौरबाट ३ वर्षीय नाबालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

-

     क्लिक गण्डकी     
     असार २० गते २०८१ मा प्रकाशित

लामाचौरबाट ३ वर्षीय नाबालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

लामाचौरबाट ३ वर्षीय नाबालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

पोखरा, १९ असार/ पोखरा १६ लामाचौरबाट ३ वर्षीय बालक बेपत्ता भएका छन् । मंगलबार बेलुकी करिब साढे ९ बजे ४४ वर्षीय रामचन्द्र सिकेका ३ वर्षीय छोरा अनमोल सिके हराएका हुन् ।

पोखरा १६ लामाचौरस्थित घरबाटै बेपत्ता भएका थिए । उनले आफ्नो नाम बताउन सक्दैनन् ।

उनलाई कहि कतै देखे वा भेटेमा नजिकैको प्रहरी कार्यालयमा जानकारी गर्न वा 9856072649, 9825135622, 9846336672 मा सम्पर्क गर्न परिवारले आग्रह गरेको छ ।