पोखरा, ७ असोज/ बाराही हस्पिटालिटी अन्तर्गतका विभिन्न चार होटलले साउथ एसियन ट्राभल अवार्ड्स (साटा) प्राप्त गरेका छन् । गत बर्षबाट सन्चालनमा आएको काठमाडौंको ठमेलमा रहेको चार तारे स्तरको होटल बाराही काठमाडौंले दक्षिण एसियाकै उत्कृष्ट नयाँ होटलको रुपमा गोल्ड अवार्ड पाएको छ । यस्तै पोखराको ुनेचुरल भ्यु पोइन्टु सारङकोटको डाँडामा रहेको सारङकोट माउन्टेन लजले मस्ट रोमान्टिक रिसोर्टको अवार्ड प्राप्त गरेको छ । माछापुच्छ्रेको छाँयाले डुबुल्की मार्ने रुफटप स्विमिङ पुल, हिमशृङ्खला र सुर्योदय हेर्दै रमाउन सकिने बाथटब, सितल मौसम र उत्कृष्ट आतिथ्यताले…
पुरा पढौ