#सुपर मादी हाइड्रोपावर

सुपर मादी हाइड्रोपावरको लाभांश घोषणा

सुपर मादी हाइड्रोपावर
पोखरा, ९ असोज/ कास्कीको मादी गाउँपालिकामा सञ्चालनमा रहेको सुपर मादी हाइड्रोपावरले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट ५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको हो । बोनस सेयरको कर प्रयोजनका लागि आवश्यक नगद लाभांश पनि छुट्याएको छ । कम्पनीले कात्तिक ५ गते साधारणसभा बोलाएको छ । साधारणसभाका लागि असोज १८ गते बुक क्लोजको मिति तय गरेको छ । असोज १७ गतेसम्म सेयर होल्ड वा खरिद गरेका लगानीकर्ता साधारणसभामा भाग लिन… पुरा पढौ

सुपर मादी हाइड्रोपावरको विद्युत राष्ट्रिय प्रसारण लाइनमा

सुपर मादी हाइड्रोपावर
सागर राज तिमिल्सिनापोखरा, ११ चैत/ कास्कीको मादी गाउँपालिकामा निर्माण भएको सुपर मादी हाइड्रोपावरको बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिएको छ । सुपर मादी जलविद्युत (हाइड्रोपावर) बाट उत्पादित १५ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा शनिवारबाट नियमीत जडान भएको हो । वर्षा याममा ४४ मेगावाट क्षेमताको सुपरमादीले पिपिए अनुसार चैतमा १३ मेगावाट क्षेमता भएपनि १५ मेगावाट उत्पादन गरेको सुपर मादी हाइड्रोपावर कम्पनीका अध्यक्ष पुष्पज्योती ढुङ्गानाले बताए । उनले बिहीबारबाट परीक्षण उत्पादन गरेर पनि शनिबार देखी नियमी उत्पादन शुरु भएको बताए । ७ अर्ब… पुरा पढौ