पोखरा, २५ असार/ पोखरा उद्योग वाणिज्य संघको आगामी ३६ औँ महाधिवेशन भदौ २० र २१ गते हुदैछ । वाणिज्य संघको बिहीबार बसेको कार्यसमिति बैठकले महाधिवेशनको मिति तय गरेसँगै नयाँ नेतृत्वका लागि चुनावी सरगर्मी बढेको छ । पोखरा उद्योग वाणिज्य संघकी वर्तमान महासचिव शोभा गौतमले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेकी छन् । संघका विभिन्न उपसमिति, कार्यसमिति सदस्य, उपमहासचिव हुँदै महासचिवसम्मको सांगठनिक अनुभव सँगालेकी गौतमले संस्थागत विकास र व्यवसायीहरूको हकहितका लागि आफ्नो दाबेदारी प्रस्तुत गरेकी हुन् । उम्मेदवारी घोषणा गर्दै महासचिव…
पुरा पढौ