पोखरा, १५ फागुन/ गीतमा पोखराका चर्चितगायक विनोद बानियाँको स्वर र संगीत रहेको ठक्कर गीत सार्वजनीक भएको छ । २०८२ बैशाख १२ मा प्रदर्शन हुने चलचित्र भूठानका निर्माता अविरलथापाले ठक्कर’ बोलको गीत युट्युव च्यानल अवेकनप्रोडक्सनबाट सार्वजनिक गरेका छन् । गीतको म्यूजिक भिडियोमा नेपाली रजतपटका लोकप्रिय कलाकार राजवल्लभ कोइराला, सीतादेवी तिमिल्सिना लगायत अन्यकलाकारको अभिनय रहेको छ भने भिडियोलाई सानो संसारचलचित्रका निर्देशक सिद्धार्थ पुडासैनीले निर्देशन गरेकाछन् । एक्टर टेक वन चलचित्रको प्रदर्शन ताका राजवल्लभ कोइराला नेपाल आएको मौका छोपी म्युजिक भिडियाकोे छायाँकन भएको…
पुरा पढौ