एजेन्सी, १६ माघ/ भारतमा लागेको महाकुम्भ मेलामा भागदौड मचिदा १० जना भन्दा बढिको मृत्यु भएको छ । दोस्रो अमृत स्नान पर्वको पूर्वमा मचिएको भागदौडमा १० भन्दा बढी मानिसको मृत्युको भारतीय संचार माध्यमले जनाएका छन् । आज औसीका कारण संगम क्षेत्रमा श्रद्धालुहरूको भीड धेरै बढेको थियो । अहिले पनि उद्धार चलिरहेको छ । घटनापछि प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग कुरा गरेका छन् । विशेष सतर्कता अपनाउँदै अमृत स्नान रद्द गर्ने निर्णय गरेको छ । भगदड पछि पनि मानिसहरू…
पुरा पढौ