हरिप्रसाद बास्तोलापोखरा, २१ जेठ/ पोखरा महानगनपालिका २८ स्याङखुदी टारीका कृषक सूर्यमोहन बास्तोलाले बाँझिएको भिरालो पाखोमा मरिच खेतीबाट राम्रो आम्दानी गरेर सबैका लागि अनुकरणीय बनेका हुन् । घरको वरिपरि हुर्केका साल, आँप, चिलाउने, कटुस, कल्की, फलेदो, कटहरलगायत विभिन्न प्रजातिका एक सयभन्दा बढी हरिया रूखका फेदमा लगाएको मरिचका बोटले निरन्तर फल दिन थालेपछि उनी हर्षित छन् । उनका अनुसार उत्पादित फल बिक्रीबाट वार्षिक एकदेखि तीन लाखसम्म आम्दानी हुने गरेको छ । मसलामध्येको अब्बल मानिने मरिच कालो सुनका रुपमा पनि परिचित छ ।…
पुरा पढौ