पोखरा, ८ साउन/ प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवमा सहसचिव बिनोदबहादुर कुँवर नियुक्त भएका छन् । कास्कीको अन्नपुर्ण गाउँपालिकामा जन्मिएका उनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनसंख्या प्रशासन महाशाखा प्रमुख रहेका कुँवरलाई प्रधानमन्त्री ओलीले निजी सचिव नियुक्त गरेका हुन् । यस अघि कुँवर गण्डकी प्रदेशमा ३ वर्ष प्रदेश सचिवका रुपमा रहेर काम गरेका थिए । उनले विगतमा आन्तरिक राजस्व विभागमा १४ महिना महानिर्देशक भएर काम गरेका थिए । विगतमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सहित लोकसेवा आयोगमा काम गरेका कुँवरले प्रधानमन्त्रीको निजी…
पुरा पढौ