सुनिल उलक पोखरा, १ फागुन/ केही दशक पहिले सम्म सामाजिक रूपले सम्पन्नता प्रस्तुत गर्ने रेडियो आज आमरूपमा भनौ भने हराउदै गएको छ । अझ मोवाइलको ब्यापकताले गर्दा ब्यक्तिको साथमा रहने घडी समेत हराएको छ । केही रूपमा अचेल ब्यापक रूपले ब्यापारिक प्रबेश पाएको एफएफ स्टेशनहरूले रेडियोको महत्वलाई कायम राख्न मद्दत गरेको छ । अंग्रेज सरकारले इन्डियन ब्रोडकास्टिङ कम्पनीलाई अनुमति दिए पछि १९८४ को सावन ८ मा बम्बैबाट र भदौ १० मा कलकत्ताबाट प्रसारण शुरू भएपछि नै नेपालमा पनि रेडियोको प्रबेशको…
पुरा पढौ