आर्मी र एपीएफ पुरुष भलिबलको फाइनलमा

एपीएफलाई महिला भलिबलको स्वर्ण

साइक्लिङ प्रतियोगितामा विभागिय खेलाडीको वर्चस्व, रोड रेसमा गण्डकी र आर्मीलाई एक–एक स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्मीको फराकिलो अग्रता

रग्बीमा पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मीलाई स्वर्ण

४ सय मिटर रिले दौड आर्मी र एपिएफलाई स्वर्ण

आर्चरीमा ७ स्वर्ण सहित गण्डकी टीम च्याम्पियन

भारत्तोलनमा एपिएफलाई पहिलो स्वर्ण, नेपाल प्रहरीकी विद्या राईको कीर्तिमान

ट्रायथोलनमा आर्मीका थारु र एपीएफकी गुरुङलाई स्वर्ण

महिला हक्कीमा टाइब्रेकरमा गण्डकीलाई हराउँदै आर्मीले जित्यो स्वर्ण पदक




