#तारा एयर

तारा एयरको नउडेको जहाज हराएको अफवाह मात्रै

तारा एयर
पोखरा, १७ असार/ आइतबार साझँ देखी एकाएक तारा एयरको जहाज सम्पर्कविहीन भन्ने हल्ला मच्चिएपछि सबै तर्फ तरङ्ग मचियो । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भन्ने समाचार तथा सूचनाहरू सामाजिक सञ्जालमा फिँजिएपछि यसले एक कान दुई कान हुदै सबै तिर पुग्यो । वास्तविकता कुनै जहाज हराएको छैन । तारा एयरसँग हाल तीन वटा जहाज रहेका छन् । दुई वटा जहाज काठमाडौँमा नै रहेको जनाएको कम्पनीले सोमबार एउटा जहाजले नेपालगन्ज–सिमिकोट उडान भरेको जानकारी दिएको छ । दिउँसो १ः२७ बजे… पुरा पढौ

पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्क विहीन

तारा एयर
पोखरा, १५ जेठ/ पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एनएईटी ट्विनअटर विमान आइतबार विहान सम्पर्कविहीन भएको छ । १९ जना यात्रु लिएर ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्क विहीन भएको हो । विहान १० बजेर १५ मिनेटमा जोमसोम विमानस्थल पुग्नु पर्नेमा सम्पर्क विहीन भएको विमानस्थलका कार्यचारीले जानकारी दिएका छन् । म्यादी क्षेत्रमा विहान देखी नै हल्ला पानी परेको छ । पुरा पढौ