#केपी शर्मा ओली

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका ४३ जना दीक्षान्त, देखीने गरी परिर्वतन भएको -प्रधानमन्त्री ओली

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका ४३ जना दीक्षान्त, देखीने गरी परिर्वतन भएको प्रधानमन्त्री ओली
पोखरा, ३ माघ/ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहबाट ४३ जना दिक्षीत भएका छन् । प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दीक्षान्त समारोहमा ‘डक्टर अफ मेडिसिन/मास्टर अफ सर्जरी’ (एमडी÷एमएस) प्रथम र दोस्रो ब्याचका ४३ जना विद्यार्थी दीक्षित गरे । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहबाट ४३ जना दीक्षित भएका छन् । मेडिकल विज्ञान संकाय पोस्टग्राजुएट प्रथम र दोस्रो व्याचका क्रमश १७ र २६ विद्यार्थी दीक्षित भएका हुन् । उनीहरुलाई प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दीक्षान्त… पुरा पढौ

प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त

केपी शर्मा ओली
पोखरा, ३० असार/ राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त गरेका छन् । आइतबार राष्ट्रपति पौडेलले संविधानको धारा ७६(२) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । ओलीले एमालेका साथै नेपाली कांग्रेस दलको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए । शुक्रबारको प्रतिनिधि सभा बैठकमा पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएपछि राष्ट्रपति पौडेलले धारा ७६(२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए । राष्ट्रपतिको आह्वान लगत्तै ओलीले दाबी पेस गरेका थिए । प्रधानमन्त्री नियुक्त… पुरा पढौ

देशको अवस्था सुधार्न, एमालेको एकल बहुमत आवश्यकः अध्यक्ष ओली

देशको अवस्था सुधार्न, एमालेको एकल बहुमत आवश्यकः अध्यक्ष ओली
पोखरा २२ मंसिर/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अहिले देखिएको ओरालो लाग्दो अवस्था सुधार्न एमालेको बहुमतको सरकार आवश्यक परेको बताएकाछन् । एमालेले मंसिर १४ गतेदेखि सुरु गरेको ‘बैतडी झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्पयात्रा’को नवौं दिनमा पोखरा २७ तालचोकमा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले यस्तो बताएका हुन् । अहिले सम्पूर्ण शक्ति एकातिर लागेर गठबन्धन मार्फत सरकार सञ्चालन गरेपनि उनीहरुले एमालेको मात्र विरोध गर्ने गरेको ओलीको आरोप छ । वर्तमान सरकारले विकास निर्माण र जनताका सरोकारमा कुनै… पुरा पढौ

एमाले अध्यक्ष ओलीलाई पूर्व सांसद विष्टको जवाफ, बुझेको सबै यथार्थ छैन, मुस्ताङमा विश्व विद्यालय आवश्यक

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पूर्व सांसद विष्टको जवाफ बुझेको सबै यथार्थ छैन, मुस्ताङमा विश्व विद्यालय आवश्यक
पोखरा, २१ फागुन/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई उनकै पार्टिका पूर्व सांसद ईन्द्र धारा विष्टले पढेको बुझेको सबै यथार्थ नहुने बताउदै जवाफ लेखेका छन् । गण्डकी प्रदेशका पूर्व सांसद विष्टले फेसबुकमा ओलीलाई सम्बोधन गर्दै मुस्ताङमा विश्व विद्यालय आवश्यक रहेको बताएका छन् । अध्यक्ष ओलीले भारतले चीनलाई लक्ष्त गरी मुस्ताङमा विश्व विद्यालय खोल्न लागेको भन्दै शनिबार एक कार्यक्रममा आलोचना गरेका थिए । मुस्ताङमा बिश्व कै सहज बौद्ध दर्शनको उच्च अध्ययन र अध्यापनको लागि विश्व विद्यालय आवश्यक रहेको विष्टले लेखेका छन्… पुरा पढौ

मेरो गाउँमा सपना देखिथ्यो, तर ठूलो सपना देख्न पाइन्नथ्यो केपी शर्मा ओली

केपी शर्मा ओली
तपाईं आफूलाई कति भाग्यमानी ठान्नु हुन्छ ?छानेर नि हैन, हैन जानी जानीतर जन्मे नेपालमैमत भाग्यमानीकति भाग्यमानी भर्खरै हामीले सुनेको शिशिर योगीले गाएको यो गीत अप्रेसन गरिसकेपछि, बेडमा होस खुल्दा केही पनि गर्न नसक्दा, अप्रेसन सफल भएर बेडमा सुतेका बेला रचना गरेको हुँ ।भाग्यमानीको दुई वटा अर्थ हुन्छ । एउटा भगवानले गरिदिएको, भगवानले बनाइदिएको, भगवानले कमाइदिएको भन्ने । अर्को आफ्नै कमाइ, मेहनत र परिश्रमले होइन स्वतः आइलागेको । साह्रै राम्रो संयोग । कुनै सकारात्मक उपलब्धी स्वतः आइलाग्यो भने पनि भाग्यमानी भन्छौं… पुरा पढौ

मतपत्र च्यातेर नतिजा आफ्नो पक्षमा पार्ने सक्छन् – ओली

केपी शर्मा ओली
पोखरा, २६ बैशाख/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोखरामा सत्ता गठबन्धका पाँच दललाई बादरको संज्ञा दिएका छन् । नेकपा एमाले पोखरा नगरकमिटिले आयोजना गरेको चुनावी सभालाई संबोधन गर्दै उनले ओलीले भने, ‘पशुपतिको मन्दिरमा पुग्नुअगाडि फूलपातीको टोकरी बाँदरले खोसेर लान्छ । त्यहाँ त एउटा बाँदर आउँछ, यहाँ एकैचोटी ५ वटा बाँदर आउने बताए । उनले गठबन्धनले चुनाव नजित्ने अवस्था आए मतपत्र च्यात्नसक्ने बताए । ‘गठबन्धनल भोटले जित्ने होइन । अघिल्लो पलट भरतपुरमा हामीले देखेका छौं । हारेपछि मतपत्र च्यात्ने, चपाउने,… पुरा पढौ