पोखरा, ७ कात्तिक/ नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ का खेल पोखरा लेकसाइडको प्याराडिसो बार एन्ड ग्रिलमा प्रत्यक्ष हेर्न पाइने भएको छ । क्रिकेटप्रेमीलाई खेलको रोमाञ्चकता सँगै मनोरञ्जन र खानपिनको अनुभव प्रदान गर्ने उद्देश्यले प्याराडिसोले खेलको प्रत्यक्ष प्रसारण गर्न लागेको प्याराडिसोको म्यानेजर हरि पौडेलले जानकारी दिए । पोखराको प्याराडिसोमा आयोजना हुने प्रत्यक्ष प्रसारणले एनपीएलका खेल सामूहिक रूपमा हेर्न चाहने क्रिकेटप्रेमीलाई एकै ठाउँमा भेला भएर खेलको आनन्द लिने अवसर प्रदान गर्ने उनले बताए । एनपीएल नेपाली क्रिकेटको लोकप्रिय प्रतियोगिताका रूपमा स्थापित भएको…
पुरा पढौ