पोखरा २२ पुम्दिभुम्दिमा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृ*त्यु

-


     क्लिक गण्डकी     
     कार्तिक २३ गते २०८३ मा प्रकाशित


दुर्घटना

दुर्घटना

पोखरा, २२ कात्तिक/ पोखरा २२ पुम्दिभुम्दिमा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।

पोखरा २२ पुम्दिभुम्दि स्तुपा जाने बाटोमा मोटरसाइकल दुर्घटना हुदाँ सोही ठाउँका करिब ३० बर्षिय सुरेश लामिछानेको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

उनको शव सडकको नालिमा भेटिएको थियो भने मोटरसाइकल सडकबाट केही तल थियो । स्थानीयले दुर्घटना नभई घटना हुन सक्ने भन्दै छानविनको माग गरेका छन् ।