#hotel pauwa

पोखरामा १० करोड लगानीमा होटल पौवा सञ्चालनमा

होटल पौवा
पोखरा, ८ चैत/ पोखरामा लेकसाइडमा १० करोड लगानीमा होटल पौवा सञ्चालनमा ल्याएको छ । होटल पौवा प्रालिले ११ औ शाखाको रुपमा पोखराको लेकसाइड स्थित स्ट्रिट नं. १ मा होटल सञ्चालनमा ल्याएको हो । होटलको औपचारीक उद्घाटन भने चैत १० गते गर्ने तयारी रहेको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । बगैंचा सहितको सुविधा सम्पन्न होटल भवनमा सुपर डिलक्स र मिनी सुइट गरी ३९ वटा सुविधा सम्पन्न कोठाहरु रहेको पौवाका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले बताए । उनले कोठामा वातानुकुलित रहेका बताए… पुरा पढौ