काठमाडौँ, ७ जेठ/ पोखरामा स्तरीय सेवा प्रदान गर्दै आएको होटल बाराहीले काठमाडौंमा पनि सेवा विस्तार गरेको छ । बाराही हस्पिटालिटी अन्तर्गत काठमाडौंको ठमेलमा नयाँ होटल बाराही काठमाडौं आजबाट सञ्चालनमा ल्याएको छ । फोर स्टार स्ट्यान्डर्ड अनुमति लिएको होटलमा आठ वटा सुइट र ७२ वटा डिलक्स रुम गरि ८० वटा रुम रहेका छन् । डिलक्स रुमको अफर शुल्क सय डलर रहेको बाराही हस्पिटालिटीका निर्देशक विप्लब पौडेले जानकारी दिए । लाउन्ज र थिएटर सेटअपमा १ सय २० जना अट्ने सभा हल सहित…
पुरा पढौ