पोखरा, १४ साउन/ पोखरामा आकर्षक पर्यटकीय प्रडक्ट थप भएको छ । पोखरा र घुम्न आउने पर्यटकलाई लक्षित गरी ‘फिस्टेल ड्रिम पार्क’ सञ्चालनमा आएको हो । पोखरा महानगरपालिका १७ सीतापाइलामा अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न पार्क शनिबार देखी सञ्चालनमा आएको हो । पार्क ६५ रोपनी जग्गामा निर्माण भएको मार्केटिङ डाइरेक्टर हिराबहादुर केसीले जानकारी दिए । फ्रिफल, ५ वटा स्विमिङ पुल, वेव पुल, रोलर कस्टर, १२ वटा इनडोर गेम लगायत विभिन्न गतिविधि पार्कमा समावेश छन् । सुविधा सम्पन्न तथा आकर्षक रेष्टुरेन्टको सुविधा पनि रहेको…
पुरा पढौ