पोखरा, ३१ साउन/ पोखराको लेकसाइडमा सञ्चालित ‘बिजी बि क्याफे’को शाखा काठमाडौंमा विस्तार भएको छ । पोखरामा आउने आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा पर्न सफल बिजी बीले काठमाडौंको ठमेलस्थित चाक्सीबारीमा पहिला शाखा सञ्चालनमा ल्याउने तयारीमा छ । बिजी ग्रुपका लगानीकर्ताको संयुक्त लगानीमा काठमाडौंमा शाखा विस्तारको अन्तिम तयारीमा छ । सम्पूर्ण तयारी सकिएको र भदौ पहिलो सातासम्म बिजी बीको शाखा सञ्चालनको तयारी भइरहेको सञ्चालक योगेश भट्टराईले जानकारी दिए । उनले पहिले नै शाखा खोल्ने तयारी भएपनि कोभिडका कारण ढिलो भएको बताए ।…
पुरा पढौ