#atm

रामबजारमा लुम्बिनी विकास बैंकको एटिएम उद्घाटन

रामबजारमा लुम्बिनी विकास बैंकको एटिएम उद्घाटन
पोखरा, २९ फागुन/ लुम्बिनी विकास बैंक लिमिटेडले सेवालाई अझ प्रभावकारी बनाउन पोखराको रामबजारमा एटिएम सञ्चालनमा ल्याएको छ । एटिएमको पोखरा महानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष तोरण बहादुर बानियाँ उद्घाटन गरे । कार्यक्रममा बैंकका सञ्चालक रामचन्द्र सिग्देल, पुर्व अध्यक्ष सुशिलराज पराजुली, पुर्व सञ्चालक बिल बहादुर गुरुङ, बैकका शेयरधनीहरु, स्थानियले एटिएमले बैंकको सेवा लिन अझ सजिलो हुने बताए । शाखा प्रबन्धक बाल कृष्ण वनले सञ्चालन गरेको कार्यक्रममा बैंकका मुख्य प्रबन्धक दिपक खनालले बैंकको बारेमा जानकारी दिएका थिए । बैंकले हाल… पुरा पढौ

पोखरामा एटिएम मेसिन फोडेर १५ लाख चोरी

पोखरामा एटिएम मेसिन फोर्न खोज्ने एक जना मानिस पक्राउ
पोखरा, ५ असार/ पोखरामा एनएमबी बैंकको एटिएम मेसिन फोडेर १५ लाख रुपैयाँ चोरी भएको छ । पोखरा महानगरपालिका–२६ अर्घोचोकमा रहेको एनएमबी बैंकको एटिएम मेसिन फोडेर मंगलबार राति एटिएम मेसिन भित्र भएके करिब १५ लाख रकम चोरी भएको प्रहरीले जनाएको छ । राति पौने २ बजे एटिएम भित्रको दुइवटा पैसाको बाकस चोरी भएको हो । घटनाको अनुसन्धान भइरहेको र चोरी गर्नेको खोजी भईरहेको कास्कीका निमित्त प्रहरी प्रमुख डिएसपी सुन्दर तिवारीले जानकारी दिए । चोरले मेसिन फोडेर नगद लिएपछि पैसा राखिएको बाकस… पुरा पढौ