#होटल पौवा

होटल पौवा उद्घाटन गर्दै मुख्यमन्त्री अधिकारीले भने व्यवसायीको सफलताले सुखी र समृद्ध

होटल पौवा उद्घाटन गर्दै मुख्यमन्त्री अधिकारीले भने व्यवसायीको सफलताले सुखी र समृद्ध
पोखरा, १२ चैत / गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले व्यवसायीको सफलताले नै सुखी नेपाली समृद्ध नेपाल बनाउन सहयोग पु¥याउने बताउनुभएको छ । पोखरामा होटल पौवाको ११ औं शाखाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री अधिकारीले ब्यवसायीहरु सफल भएमात्र समृद्ध नेपाल बन्न सक्ने बताउनुभयो । उहांले सामुहिक लगानीबाट गरिएको ब्यवसायले देशमा रोजगारी सृजनागर्ने दाबी गर्नुभयो । ‘मुलुक राजनीतिक अस्थिरतामा फसेको छ, युवाहरु विदेश पलायनमा लागेका छन्, मुख्यमन्त्री अधिकारीले भन्नुभयो, ‘सामुहिक लगानीमा सुरु गरेको व्यवसायले देशमा रोजगारी अवसरसँगै व्यापार व्यवसायले मुलुकको सुखी नेपाली… पुरा पढौ

पोखरामा १० करोड लगानीमा होटल पौवा सञ्चालनमा

होटल पौवा
पोखरा, ८ चैत/ पोखरामा लेकसाइडमा १० करोड लगानीमा होटल पौवा सञ्चालनमा ल्याएको छ । होटल पौवा प्रालिले ११ औ शाखाको रुपमा पोखराको लेकसाइड स्थित स्ट्रिट नं. १ मा होटल सञ्चालनमा ल्याएको हो । होटलको औपचारीक उद्घाटन भने चैत १० गते गर्ने तयारी रहेको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । बगैंचा सहितको सुविधा सम्पन्न होटल भवनमा सुपर डिलक्स र मिनी सुइट गरी ३९ वटा सुविधा सम्पन्न कोठाहरु रहेको पौवाका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले बताए । उनले कोठामा वातानुकुलित रहेका बताए… पुरा पढौ