पोखरा, २९ कात्तिक/ पोखरा महानगरपालिका वडा नम्बर १७ बिरौटा गोधुली संसार पथमा छोराले खुर्पा प्रहारगर्दा बाबुको मृत्यु भएको छ । ५२ बर्षीय रामु क्षेत्रीलाई छोरा २२ बर्षीय रविन क्षेत्रीले खुर्पा (हतियार) प्रहार गरी हत्या गरेको कास्कीका प्रहरी प्रवक्ता श्रवण विकले जानकारी दिए । खुर्पा प्रहार गरी घाइते रामुको चरक मेमोरीयल अस्पताल पोखरामा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए । खुर्पा प्रहार गरि फरार भएका रविनलाई जिल्ला प्रहरी कार्यालयले अन्य जिल्लामा हुलिया, फोटो सहितको खोजतलासको सूचना जारी गरेको थियो ।…
पुरा पढौ