#सुस्ता झोलुङ्गे पुल

नेपालको लामो झोलुङ्गे पुल सुस्तामा, राष्ट्रपति रामचन्द्र पौडेलद्धारा उद्घाटन

नेपालको लामो झोलुङ्गे पुल सुस्तामा, राष्ट्रपति रामचन्द्र पौडेलद्धारा उद्घाटन
नवलपरासी, ११ असोज/ राष्ट्रपति रामचन्द्र पौडेलले नदी तरितराउको अभावमा बर्षोदेखि सुस्ता क्षेत्रका नागरिकले आफ्नो दैनिक जीवन सञ्चालनका लागि डुंगाको भर परी जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्थाबाट अब समाधान भएको बताएका छन् । उनले शहरी विकास मन्त्रालय, स्थानीय पूर्वाधार विभाग, सस्पेन्सन बृज डिभिजनद्वारा निर्मित त्रिवेणी महेशपुर (सुस्ता) मल्टिस्पान झोलुङ्गे पुलको उद्घाटन गर्दै पुल निर्माणले उक्त समस्याको समाधान गरेकोमा खुसी पनि ब्यक्त गरे । डबल स्प्यानको सो झोलुङगे पुल १५७१ मिटर लामो छ। यो झोलुङ्गे पुल नै नेपालका सबै भन्दा लामो पुल बनेको… पुरा पढौ