#सुनकेशरी

पोखरामा नाटक ‘सुनकेशरी’ मञ्चन सुरु

पोखरामा नाटक ‘सुनकेशरी’ मञ्चन सुरु
पोखरा, २५ भदौ/ पोखरा थिएटरको गन्धर्व नाटकघरमा शुक्रबारदेखी नाटक ’सुनकेशरी’ मञ्चन सुरु भएको छ । कर्णाली प्रदेशको प्रचलित लोक कथामा आधारित नाटक संस्कृतिविद् सत्यमोहन जोशीले लेखेका हुन् । मण्डला थिएटर नेपालद्धारा सञ्चालित थिएटर ल्याब दशौं व्याचका प्रशिक्षार्थीहरुको प्रस्तुतीमा तयार भएको नाटक असोज १ गतेसम्म मञ्चन हुनेछ । हरेक दिन साँझ ५ बजे र शनिबार अतिरिक्त्त सो दिउँसो १ बजे मञ्चन हुने पोखरा थिएटरका अध्यक्ष परिवर्तनले जानकारी दिए । नाटकमा प्रीतिसा अधिकारी, कृष्ण चौधरी, परिक्षा लिम्बु, खगेन्द्र साउद, रिता सैंजु, सुवास… पुरा पढौ