पोखरा, ३१ भदौ/ पोखरामा दुई हजार जना अटाउने सम्मेलन केन्द बन्ने भएको छ । अन्तर्राष्ट्रिय स्तरका सभा सम्मेलन गर्न लक्ष्यका साथ सम्मेलन केन्द्र निमार्ण गर्न लागेको हो । सहरी विकास तथा भवन निर्माण विभाग पोखरा–९ नयाँ बजारमा निमार्ण गर्ने भएको हो । हाल प्रदर्शनी केन्द्र रहेको जग्गामा पोखरा सम्मेलन केन्द्र निर्माणका लागि डिपिआर तयार भएको सहरी विकास तथा भवन निर्माण विभाग संघिय आयोजना कार्यान्वयन इकाई कास्कीका प्रमुख सुरोज पौडेलले जानकारी दिए । प्रदर्शनी केन्द्र रहेको ३३ रोपनी जमिनमा पोखरा सम्मेलन…
पुरा पढौ