#विमान दुर्घटना

एयर इन्डिया विमान दुर्घटनाः पूर्वमुख्यमन्त्री सहित २०४ यात्रुको मृत्यु

एयर इन्डिया विमान दुर्घटनाः पूर्वमुख्यमन्त्री सहित २०४ यात्रुको मृत्यु
पोखरा, २९ जेठ/ भारतको अहमदाबादमा भएको एयर इन्डियाको विमान दुर्घटनामा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणीसहित २०४ जनाको मृत्यु भएको छ । बिहिबार दिउँसो अहमदाबादबाट लन्डन जान लागेको एयर इन्डियाको फ्लाइट एआइ १७१ विमानमा २३२ यात्रुसहित १० क्रू मेम्बर सवार थिए । घाइते अवस्थामा अस्पताल लगिएका यात्रुहरुको अवस्था पनि अत्यन्तै गम्भीर छ र बचाउन मुश्किल देखिएको छ ।दुर्घटनास्थलमा अहिलेसम्म १०० जनाको शव भेटिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । दुर्घटनामा परेको विमान बोइङ ७८७–८ एयरक्र्याफट हो । बिहिबार दिउँसो १ः३८ बजे (भारतीय… पुरा पढौ

सौर्य एयरलाइन्स विमान दुर्घटनाको छानबिन गर्न आयोग गठन

सौर्य एयरको जहाज दुर्घटनास्थलवाट विमानमा सवार कर्मचारीको सव निकाल्दै नेपाली सेना, शसत्र प्रहरी, नेपाल प्रहरी लगायत विमानस्थलका कर्मचारीहरु । तस्बिर ः प्रदीपराज वन्त,रासस
पोखरा, ९ साउन/ सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे जाँचबुझ गरी दुर्घटनाको कारण पत्ता लगाउन सरकारले पाँच सदस्यीय आयोग गठन गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहा निर्देशक रतिशचन्द्रलाल सुमनको आयोगको संयोजकत्वमा गठन रहेको हो ।त्यसैगरी सदस्यहरूमा दिपुराज ज्वारचन, डा. सुदिप भट्टराई सञ्जय अधिकारी र सदस्य सचिवमा मुकेश डंगोल रहेका छन् । आयोगलाई जाँचबुझ गरी ४५ दिनभित्र प्रतिवेदन बुझाउन कार्यदेश दिएको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । सरकारले दुर्घटनामा निधन भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना… पुरा पढौ

विमान दुर्घटनाः दिवंगतको ४५ दिनको पुण्य तिथीमा विषेश धार्मिक पुजा

विमान दुर्घटनाः दिवंगतको ४५ दिनको पुण्य तिथीमा विषेश धार्मिक पुजा
पोखरा, १७ फागुन/ यति एयर लाइन्सको विमान दुर्घटनामा दिवंगत हुनुभएका महानुभावहरुको ४५ दिनको पुण्य तिथीमा विषेश धार्मीक कार्यक्रम गरिएको छ । पोखरा महानगरपालिकाको आयोजना तथा मुक्तिनाथ सन्त सेवा आश्रम र राष्ट्रिय परोकार महासंघको व्यवस्थापनमा दुर्घट्ना स्थलको पुर्वी मोहडा वडा ७ को भागमा विशेष धार्मीक कृत्य सम्पन्न गरिएको हो । अनन्त श्री विभूषित मुक्तिनाथ पिठाधिश्वर स्वामी कमलनयनाचार्य श्री जी महाराज जिको विशेष उपस्थितीमा दिवंगत आत्माहरुको मुक्तिका लागि विशेष कार्यक्रम गरिएको हो । दिवंगत आत्माहरुको मुक्तिको लागि, उद्धारको लागि र कल्याणको लागि… पुरा पढौ

यती विमान दुर्घटनाः खतराको संकेत देखीपछि प्रशिक्षक केसीलाई कमान्ड

यती विमान दुर्घटनाः खतराको संकेत देखीपछि प्रशिक्षक केसीलाई कमान्ड
पोखरा, ३ फागुन/ माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिवेदनअनुसार विमानको बायाँतर्फको सीट (जुन मुख्य कमान्ड दिने ठाउँ हो) मा क्याप्टेन अञ्जु खतिवडा बसेकी थिइन् । प्रशिक्षक पाइलट कमल केसी दायाँतर्फ बसेका थिए । दायाँतर्फ सामान्यतया को–पाइलट बस्ने गर्छन् । ’खतराको संकेत प्राप्त भएपछि १०ः५७ः१८ बजे विमानको नियन्त्रण पीएफ (अञ्जु खतिवडा)ले पीएम (कमल केसी)लाई सुम्पेकी थिइन्,’ प्रतिवेदनमा भनिएको छ । त्यसक्रममा खतिवडाले इञ्जिनमा पावर नरहेको कुरा बताएको समेत प्रतिवेदनमा उल्लेख छ… पुरा पढौ

पोखरामा विमान दुर्घटनाः प्रारम्भिक प्रतिबेदन ‘प्राविधिक त्रुटि’ -आयोग

यती विमान दुर्घटना अध्ययन गर्न फ्रान्सेली टोली पोखरामा
पोखरा, २४ माघ/ पोखरामा माघ १ गते भएको यती एअरलाइन्सको जहाज दुर्घटना अवतरण गर्ने क्रममा दुवै इन्जिनका प्रोपेलर फेदर (निश्चित डिग्री अनुसार छड्के नभइ ९० डिग्रीमा रहनु) भएर दुर्घटना भएको जाँच आयोगले जनाएको छ । माघ १ गते भएको दुर्घटनाबारे अनुसन्धान गर्न सरकारले गठन गरेको आयोगले जहाजको डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको विश्लेषण तथा अनुसन्धान गर्दा प्रोपेलर फेदर नै दुर्घटनाको कारण रहेको देखिएको जनाएको छ । आयोगका सदस्य–सचिव बुद्धिसागर लामिछानेले विज्ञप्ति निकालेर जहाजका दुवै इन्जिन प्रोपेलर फेदरमा जानुको कारणबारे… पुरा पढौ

विमान दुर्घटनामा ज्यान गुमाउने पर्वतका १० जना

पोखरामा जहाज दुर्घटना, जहाजमा सवार ७२ मध्ये १५ विदेशी, ३ बालबालिका
विमान दुर्घटनामा ज्यान गुमाउने पर्वतका १० जना आर्थर घर भएका पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल,कुश्मा नगरपालिका वडा नं ९ का अरुण पौडेल, प्रसिद्धि पौडेल (बुवा छोरी)कुश्मा नगरपालिका वडा न १ का रचना काफ्ले, रिहान पौडेल (आमा छोरा )मोदी १ भुकदेउरालीका विजय गुरुङविहादी गाउँ पालिका ५ उराम पोखराका जमुना शर्मा, युवराज शर्मा, आरुबि शर्मा र वेबी शर्मा (आमा, छोरा, नाती, नातिनी) https://www.youtube.com/watch?v=5l3SseY8MmU&ab_channel=GandakiNews पुरा पढौ