विमान दुर्घटनामा ज्यान गुमाउने पर्वतका १० जना

-


     क्लिक गण्डकी     
     माघ १ गते २०७९ मा प्रकाशित


पोखरामा जहाज दुर्घटना, जहाजमा सवार ७२ मध्ये १५ विदेशी, ३ बालबालिका

पोखरामा जहाज दुर्घटना, जहाजमा सवार ७२ मध्ये १५ विदेशी, ३ बालबालिका

विमान दुर्घटनामा ज्यान गुमाउने पर्वतका १० जना

आर्थर घर भएका पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल,
कुश्मा नगरपालिका वडा नं ९ का अरुण पौडेल, प्रसिद्धि पौडेल (बुवा छोरी)
कुश्मा नगरपालिका वडा न १ का रचना काफ्ले, रिहान पौडेल (आमा छोरा )
मोदी १ भुकदेउरालीका विजय गुरुङ
विहादी गाउँ पालिका ५ उराम पोखराका जमुना शर्मा, युवराज शर्मा, आरुबि शर्मा र वेबी शर्मा (आमा, छोरा, नाती, नातिनी)



Tags: