पोखरा, १५ कात्तिक/ गण्डकी प्रदेशलाई तीन वर्षभित्र लामखुट्टे रहित प्रदेश बनाइने भएको छ । बुधबार पोखरामा भएको कार्यक्रममा स्वास्थ्य क्षेत्रका सरोकारवालाहरुले लामखुट्टे रहित प्रदेश बनाउने प्रतिबद्धता जनाएका हुन् । स्वास्थ्य मन्त्रालयले उष्ण प्रदेशीय रोगलाई रोकथाम तथा नियन्त्रणका लागि नीति र योजना तर्जुमा गरेको छ । सहभागीहरुले गर्मी समयमा देखा पर्ने रोग, कीटजन्य रोगको उपचारबारे छलफल गरे । उनीहरुले जलवायु परिवर्तनका कारण नयाँ–नयाँ रोग देखा परेको र पहिलेदेखि भइरहेको रोग विस्तार भएको निष्कर्ष निकालिएको छ । कार्यशालाको गण्डकी प्रदेशकी स्वास्थ्य मन्त्री…
पुरा पढौ