पोखरा, १९ जेठ/ पोखरा २३ बाम्दीमा जेठ अन्तिम साता भेट्रान्स भलिबल प्रतियोगिता हुने भएको छ । भेट्रान्स भलिबल समिति ठुलाखेतको आयोजनामा जेठ २६ गते प्रतियोगिता हुन लागेको हो । पोखरा महानगरपालिका वडा नम्बर २३ भित्रका टोल टोल बिच खेल हुने आयोजक समितिका संयोजक जिवन सुनारले जानकारी दिए । प्रतियोगिताको विजेताले बोका, मेडल र प्रमाणपत्र र उपविजेताले सानो बोका, मेडल र प्रमाणत्रप प्राप्त गर्ने उनले बताए । प्रतिायोगितमा भाग लिन ३५ वर्ष भन्दा माथि उमेर समूहले मात्र सहभागिता जनाउन पाउनेछन् ।…
पुरा पढौ