#भरत अधिकारी

व्यवसायमा अब्बल ठहरिएका अधिकारी, परीक्षणको कसीमा

भरत अधिकारी
पोखरा, २१ भदौ/ पोखरा महानगरपालिका वडा नम्बर २८ कालिकाको देउमाडी थातथलो भएका भरत अधिकारीले वाल्यकाल चितवनको राप्तीमा बिताए । त्यही माध्यामिक तहको शिक्षा पुरा गरे र लेखनाथ फर्किए । त्यसपछि अध्ययन र व्यवसायलाई संगसँगै अघि पढाएका अधिकारीले व्यवस्थापन बिषयमा पोखराकै पृथ्वीनारायण कलेजबाट स्नाकोत्तर उत्र्तिण गरे । लेखनाथको अर्घौचोकमा पाँच लाख रुपैयाबाट सामान्य सिसा र प्लाईको व्यवसाय शुरु गरेका अधिकारीले व्यापारिक यात्राको २७ बर्ष पार गर्दा कहिल्यै पछाडी फर्कनु परेन । कुशल व्यवस्थापनका साथ व्यापारमा उनले गरेको तरक्की लेखनाथका व्यवसायीहरुका विचमा… पुरा पढौ