#बेलुन महोत्सव

पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु (फोटो फिचर)

Balloon Festival 2024 at Pokhara
पोखरा, ९ पुस/ पर्यटकीय नगरी पोखरामा आजबाट अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु भएको छ । ९ दिनसम्म चल्ने पहिलो संस्करणको महोत्सवमा एकै पटक १३ वटा हटएर बेलुन पोखराको आकाशमा उडेका छन् । महोत्सवमा अमेरिका, स्पेन, लिथुवानिया, थाइल्यान्ड, भियतनाम लगायत विभिन्न देशको प्रतिनिधित्व छ । पर्यटकिया राजधानी पोखरामा मंगलबार देखी अन्तराष्ट्रिय बेलुन महोत्सव सुरु भएको छ । बेलुन नेपाल र पोखरा पर्यटन परिषदको आयोजना र फेवा युवा क्लबको स्थानीय व्यवस्थपनमा पोखरा २३ र २४ को पामे क्षेत्रमा हटएर बेलुन महोत्सव भएको हो… पुरा पढौ