#बिनोद बानिया

बिनोद बानियाको ‘बानी पर्यो सुरामा’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

बिनोद बानिया
पोखरा, ११ चैत/ गायक विनोद बानियाँका बानी पर्यो सुरामा सार्वजनिक भएको छ । शुक्रबार पोखरामा पत्रकारका बीच एक कार्यक्रमको आयोजना गर्दै विनोेदले गीत सार्वजनिक गरेका हुन् । सार्वजनिक कार्यक्रममा विनोदले गीतबाट राम्रै सफलता मिल्ने आशा राखेका छन् । पोखरेलीको पूर्णतया सहयोग मिल्नेमा उनी विश्वस्त छन् । पोखरेली युवा सांस्कृतिक परिवारका पूर्व अध्यक्ष सुरेश रानाभाटले गीतमा विनोदको आवाजले न्याय मिलेको अभिव्यक्ति प्रस्तुत गरे । पोखरा सुन्दर शहर भएकाले यहाँका सिर्जना पनि सुन्दर हुन आवश्यक रहनुपर्ने धारणा उनको थियो ।गजल सन्ध्या पोखराका… पुरा पढौ